होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराबाट हेलिकप्टरमा उद्धार गरिएकी गर्भवतिको सुर्खेतमा मृत्यु 
देश/प्रदेश

बाजुराबाट हेलिकप्टरमा उद्धार गरिएकी गर्भवतिको सुर्खेतमा मृत्यु 

  • नागरिक रैबार
बाजुराबाट हेलिकप्टरमा उद्धार गरिएकी गर्भवतिको सुर्खेतमा मृत्यु 

राजेन्द्र विक बाजुरा,२१ माघ। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ लुमाकी  २८ बर्षीया गर्भवती सुकिलि शार्किको मृत्यु भएको छ। सुत्केरी  ब्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा आएकी  गर्भवति शार्किको अप्रेसन गरेर बच्चा निकाल्नु पर्ने भएको र त्यो कोल्टिमा सम्भब नभएपछी  रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपालि सेनाको हेलिकप्टर मार्फत शनिबार कोल्टी बाट सुर्खेत उद्धार गरिएको थियो।कर्णालि प्रादेशिक अस्पताल सुर्खेत पुर्याइए लगत्तै अप्रेसन द्वारा २ ओटा मृतक शिशुको जन्म दिएकी शार्किको होस नखुलेपछी आज बिहान ५ बजे कर्णाली प्रादेशिक अस्पताल सुर्खेत काला गाउँमा निधन भएको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गौरी शार्किले बताउनु भयो।

मृतक शार्किका यसअघी एउटा छोरा र एउटि छोरी गरि २ ओटा सन्तान रहेका छन्। उनको शब जगन्नाथ गाउँपालिकाको सहयोगमा सुर्खेत बाट बाजुरा ल्याइने तयारी भइरहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार