होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गायक प्रमोद डिजीलाई उत्कृष्ट समाबेशी म्यूजिक अवार्ड
समाचार

गायक प्रमोद डिजीलाई उत्कृष्ट समाबेशी म्यूजिक अवार्ड

  • नागरिक रैबार
गायक प्रमोद डिजीलाई उत्कृष्ट समाबेशी म्यूजिक अवार्ड

काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो ।

अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल भएका हुन । ‘तोहर नथियामा’ गायक प्रमोद डिजी र अन्जु चौधरीको स्वर रहेको छ ।

बाँके जिल्लाका बिभिन्न पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको म्युजिक भिडियोलाई निर्देशक नवराज सुबेदीले निर्देशन गरेका छन ।भिडियोमा चर्चित संचारकर्मी कृष्णराज अधिकारी र सोना बज्राचार्यको अभिनय रहेको छ । केशव बडुको संगीत, राम आरोहको शब्द रहेका गीतमा राम चौधरीले छायाँकन तथा सम्पादन गरेका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार