होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथको सरस्वती आधारभूत विद्यालयको ६ कोठे भवन उद्धघाटन
समाचार

जगन्नाथको सरस्वती आधारभूत विद्यालयको ६ कोठे भवन उद्धघाटन

  • नागरिक रैबार
जगन्नाथको सरस्वती आधारभूत विद्यालयको ६ कोठे भवन उद्धघाटन

नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ६ मा रहेको सरस्वती आधारभूत विद्यालयको ६ कोठे नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । गाउँपालिकाको ४२ लाखको लागतमा निर्माण भएको उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

भवनको उद्घाटन जगन्नाथ गाउँपालिका वडा नं.६ का पुर्व वडा अध्यक्ष एवं नेकपा एमाले बाजुरा जिल्ला कमिटी सदस्य कटक बहादुर बिष्टले गरेका हुन् ।

No description available.

विज्ञापन

उद्घाटनमा समारोहमा कार्यक्रममा प्रमुख अतिथि जगन्नाथ गाउँपालिका वडा नं.६ का पुर्व वडा अध्यक्ष एवं नेकपा एमाले बाजुरा जिल्ला कमिटी सदस्य कटक बहादुर बिष्ट , बिशिस्ट अतिथि जगन्नाथ गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष गाैरी सार्की ,बिशिस्ट अतिथि वडा नं ६ का वडा अध्यक्ष धनबहादुर सार्की लगायत वडा सदस्य र स्थानीय आम जनताको भव्य उपस्थित रहेको थियो ।

विद्यालय भवन र साैचालय निर्माणपछि विद्यार्थीहरुलाई पठनपाठन गर्न सहज भएको छ ।

May be an image of 1 person and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार