होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • करारका कर्मचारी हटाएको भन्दै डोटीको बोगटानमा तालाबन्दी
समाचार

करारका कर्मचारी हटाएको भन्दै डोटीको बोगटानमा तालाबन्दी

  • नागरिक रैबार
करारका कर्मचारी हटाएको भन्दै डोटीको बोगटानमा तालाबन्दी

धनगढीः डोटीको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। विगतमा गाउँपालिकाले करारमा राखेका कर्मचारीले आफूहरुलाई हटाएको भन्दै मंगलबार तालाबन्दी गरेका हुन्।

गएको साउन २८ गते हटाइएका ७ जना करार कर्मचारीले पुर्नवहालीको माग गरेका छन्। गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले भने त्यो विषयमा आफू जानकार नभएको बताएका छन्। ‘म काठमाडौं छु। ताला लगाएको कुरा मैले पनि सुने। अब छलफल हुन्छ,’ उनले भने।
दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै