होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा भूकम्पमा परी सयौँको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भूकम्पमा परी सयौँको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त

  • नागरिक रैबार
अफगानिस्तानमा भूकम्पमा परी सयौँको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त

नेपालले अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो ।

‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ । हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

यस दुःखद घडीमा नेपाली जनता अफगानिस्तानका जनतासँगै रहेको मन्त्रालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै