होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, पुस १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चीनले भनेजस्तो हामीलाई कुनै दबाब छैन : कांग्रेस
समाचार

चीनले भनेजस्तो हामीलाई कुनै दबाब छैन : कांग्रेस

  • नागरिक रैबार
चीनले भनेजस्तो हामीलाई कुनै दबाब छैन : कांग्रेस

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारलाई कतैबाट दबाब नरहेको दाबी गरेका छन् ।

अमरेकाले एमीसीसी पारितका लागि नेपाललाई दबाब दिएको भनी आएको चिनियाँ भनाइबारे उनले सरकारले त्यसलाई दबाबका रूपमा नलिएको बताएका हुन् ।

“कांग्रेस पार्टीले दबाबको रूपमा लिएको छैन । कसैले दबाब दिएर निर्णय हामी गर्दैनौँ । अमेरिकाले छिनोफानो गरदिनू भनेको छ । चीनले भनेको जस्तो हामीलाई कुनै दबाब छैन । हामी कसैको दबाबमा पर्दैनौँ । यो हाम्रो सार्वभौम संसद्को विषय हो । यसलाई हामी आफैँ निर्णयमा पुर्‍याउन सक्छौँ,” उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार