होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो
समाचार

गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो

  • नागरिक रैबार
गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले अनलाइनखबरलाई जानकारी दिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार