नागरिक रैबार/बाजुरा ३१ बैशाख। बडीमालिका नगरपालिकाको मत गणना भोलि विहान ७ बजेबाट सूरु हुने भएको छ । आज साँझबाट सूरु हुने भनिएको बडीमालिका नगरपालिकाको मतगणना सदुमुकाम मार्तडीको अवस्था तनावग्रस्त भएका कारण नभएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
शनिबार बेलुका बसेको सर्बदलिय बैठकको निर्णयले आइतबार बिहान भोली ७ बजे बाट मतगणना सूरु हुने निर्वाचन अधिकृतको कार्यालय बडीमालिकाले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु