नागरिक रैबार/बाजुरा २४ मंसिर। नेपाली काँग्रेस बाजुराकी नेतृ जुना दानी सुदूरपश्चिम प्रदेश सभामा खस आर्य तर्फको महिला कोटाबाट समानुपातिक सांसद बनेकी छन् ।
नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको आज बसेको बैठकले बाजुराकी काँग्रेस नेतृ जुना दानीलाई प्रदेश सभा समानुपातिक सांसद बनाएको हो ।
को के र कहाँबाट ?
थारुः गिता कुमारी चौधरीः कञ्चनपुर क्षेत्र नम्बर २
दलितः ललिता सुनारः कैलाली क्षेत्र नम्बर १
खसआर्य
मधु भारतीः कञ्चनपुर क्षेत्र नम्बर ३
सरस्वती खड्काः डडेल्धुरा
जुना दानीः बाजुरा
डम्बरी महरा (रक्षा)ः कैलाली क्षेत्र नम्बर ५
टेकसिंह धामी
फेसबुक प्रतिक्रियाहरु