होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बैतडीमा बाँदरको आक्रमणबाट २ जना घाइते
समाचार

बैतडीमा बाँदरको आक्रमणबाट २ जना घाइते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा बाँदरको आक्रमणबाट २ जना घाइते

धनगढीः बैतडीमा बाँदरको आक्रमणमा परेर २ जना घाइते भएका छन्। बाँदरको आक्रमणमा परेर पुरर्चौडी नगरपालिका– ८ लामुनी टोलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मण जोशी घाइते भएका हुन्।

मकैबारीमा आएको बाँदर धपाउने बेला आक्रमण गरेका दुबै जना घाइते भएको स्थानीयले बताए। उनीहरुको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै