होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • आफ्नो पदै थाह नपाउने कर्ण थापा हामीलाई स्पष्टीकरण सोध्छन् –मन्त्री सुवेधी
Breaking News

आफ्नो पदै थाह नपाउने कर्ण थापा हामीलाई स्पष्टीकरण सोध्छन् –मन्त्री सुवेधी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आफ्नो पदै थाह नपाउने कर्ण थापा हामीलाई स्पष्टीकरण सोध्छन् –मन्त्री सुवेधी

नागरिक रैबार/शुक्रबार १४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेधीले नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापालाई उल्टै प्रति प्रश्न गर्दै आफूलाई स्पष्टीकरण सोध्नु पूर्व आफैले आफैलाई को हुँ भन्ने थाहा पाउन जरुरी रहेको बताएका छन् ।

मन्त्री सुवेदीले एक पत्रमार्फत आफ्नो स्पष्टिकरण दिदै प्रदेश अध्यक्ष थापालाइ यस्तो आरोप लगाएका हुन । आज उहाँद्धारा हस्ताक्षेरित पत्रमा सो कुरा उल्लेख गरिएको छ । अदालतको फैसलाले नेकपा एमाले पूर्ववत अवस्थामा फर्किसकेपछि प्रदेश कमिटीमा कर्ण थापा अध्यक्ष नभएको कुरा व्यक्त गरिएको छ ।

हेर्नुस् पत्रसहित ‌‌‌‌‌‌‌‌

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै