होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश २
  • प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
प्रदेश २

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं, ७ फागुन। प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेलगत्तै रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै