होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा भोलिदेखि सरकारी कार्यालय खुल्ने
समाचार

सुदूरपश्चिममा भोलिदेखि सरकारी कार्यालय खुल्ने

  • नागरिक रैबार
सुदूरपश्चिममा भोलिदेखि सरकारी कार्यालय खुल्ने

धनगढी : सुदूरपश्चिममा भोलिदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। दसैँमा बन्द भएका सरकारी कार्यालय अन्य प्रदेशमा आजदेखि नै खुले पनि सुदूरपश्चिममा भने भोलिदेखि मात्रै खुल्ने भएका हुन्।

अन्य प्रदेशमा दसैं बिदा ३० गतेसम्म मात्रै थियो भने सुदूरपश्चिममा भने प्रदेश सरकारले थप एक दिन अर्थात् आज पनि बिदा दिएको थियो। सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै