होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु
समाचार

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

  • नागरिक रैबार
पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

धनगढीः दशैँको पिङ बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दशैँका लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो।

प्रहरीका अनुसार लामा पिङको लठ्ठा बाँध्ने क्रममा खसेका थिए। लडेर घाइते भएका लामालाई तत्काल उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा  हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै