होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पहिरो खस्या खस्यै, कर्णाली नदी थुनियो
समाचार

बाजुरामा पहिरो खस्या खस्यै, कर्णाली नदी थुनियो

  • नागरिक रैबार
बाजुरामा पहिरो खस्या खस्यै, कर्णाली नदी थुनियो

धनगढीः बाजुरा क्षेत्रमा सुक्खा पहिरो खसेपछि कर्णाली नदी थुनिएको छ। सुक्खा पहिरो खस्या खस्यै भएपछि नदी थुनिएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्वामिकात्तिक गाउँपालिका वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको हो। नदी थुनिएर एक किलोमिटर ड्याम बनेको बताईएको छ। पहिरो खस्ने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ।

बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको छ। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार