होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दसैँका बेला धनगढीको कपडा बैंक बन्द हुने
समाचार

दसैँका बेला धनगढीको कपडा बैंक बन्द हुने

  • नागरिक रैबार
दसैँका बेला धनगढीको कपडा बैंक बन्द हुने

धनगढी: दसैँको अवधिमा धनगढीको कपडा बैंक बन्द हुने भएको छ। उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंक ५ दिसम्म बन्द हुने भएको हो।

असोज २७ गते बुधबारदेखि कार्तिक १ गतेसम्म बैंक बन्द हुने बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। हाल कपडा बैंकले संकलन भएका कपडा निःशुल्क वितरण गरिरहेको छ। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार