होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
समाचार

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

  • नागरिक रैबार
स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

संखुवासभा — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरेको बताएका छन् ।संखुवासभाको खाँदबारीमा शुक्रबार आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन वैशाखभित्र सम्पन्न गराउन आयोगले तयारी थालिसकेको बताएका हुन् ।

थपलियाका अनुसार यो पटक देशका सबै स्थानीय तहमा एकैसाथ निर्वाचन गरिने छ । राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने उनको भनाइ छ । उनले प्रदेश र केन्द्रको निर्वाचनका बारेमा भने केही बोलेनन् ।

प्रमुख आयुक्त थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको पनि बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार