होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • रिक्सा चालक बने हरिवंश
मनोरञ्जन

रिक्सा चालक बने हरिवंश

  • नागरिक रैबार
रिक्सा चालक बने हरिवंश

काठमाडौं । हाँस्यकलाकार हरिबंश आचार्य रिक्सा चलाउन बनेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि रिक्सा चलाएका हुन् ।

बुधबार सार्वजनिक गीत ‘एउटा कुरा छ’को भिडियोमा उनी रिक्सा चालकको रुपमा देखिएका हुन् । भिडियोमा उनले रिक्सा चलाएर सामान ओसार प्रसार गरेको समेत देख्न सकिन्छ ।

शब्द र संगीत समेत हरिवंशकै रहेको छ । सत्यदीप केसीको छायाँकन र सागरराज शर्माको निर्देशन रहेको भिडियो दर्शकले रुचाउने अपेक्षा हरिवंशको रहेको छ । गीत महसंचारको युट्युबबाट सार्वजिनक भएको हो ।

विज्ञापन

यस अगाडि हरिवंशको ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारंगी रेटौंला’, ’हाम्री आमा सार्ह्रै नै बाठी छिन्’लगायत गीत चर्चित छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार