होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  •  बुढीनन्दामा करेन्ट लागेर एककाे मृत्यु
समाचार

 बुढीनन्दामा करेन्ट लागेर एककाे मृत्यु

  • नागरिक रैबार
 बुढीनन्दामा करेन्ट लागेर एककाे मृत्यु

नागरिक रैबार
बाजुरा ११ भदाै
बाजुराकाे बुढीनन्दा नगरपालिकामा करेन्ट लागेर १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही नगरपालिका वडा न. ५ बिरसैनका ६५ बर्षिया कर्णचन्द्र पाध्याय रहेका छन ।
बिहीबार बिहान उनकाे घरनजिकै रहेकाे विजुलीकाे पोलमा विद्यतकाे तारबाट करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार