होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • माटोको ढिस्कोले पुरिएर सासू बुहारीको मृत्यु
देश/प्रदेश

माटोको ढिस्कोले पुरिएर सासू बुहारीको मृत्यु

  • नागरिक रैबार
माटोको ढिस्कोले पुरिएर सासू बुहारीको मृत्यु

जुम्ला १३ माघ । माटोको ढिस्कोले पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी २४ वर्षीया बुहारी सानुमाया सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घर पोत्ने रातोमाटो लिन मालाभिडको दुनीखोला भन्ने ठाउँमा माटोको खानीमा पुरिएका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए । सँगै माटो लिन गएका गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी र चन्दननाथ नगरपालिका ४ को पञ्चकन्या सुनार घाइते भएका प्रहरीले जनाएको छ ।

नेपाली हेडलाइनबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार