होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बडीमालिका नगर संगठन सचिवालयको बैठक सम्पन्न
राजनीति

नेकपा बडीमालिका नगर संगठन सचिवालयको बैठक सम्पन्न

  • नागरिक रैबार
नेकपा बडीमालिका नगर संगठन सचिवालयको बैठक सम्पन्न

नागरिक रैबार/बाजुरा ८ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ ।

नेकपा नगर संगठन कमिटी बडीमालिका नगरपालिकाका संयोजक वीरबहादुर रावललको अध्यक्षतामा बसेको उक्त बैठक विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको होे ।

विहिबार सदरमुकाम मार्तडीमा बसेको नेकपा बडमिालिका नगर संगठन सचिवालयको बैठकले जिल्लामा निरन्तर वर्षा भईरहकोले बाढी पहिरो प्रभावित क्षेत्रमा वडा र नगर कमिटीका सदस्यहरुलाई परिचालन गर्ने प्रस्ताव गरेकोे नगर कमिटी सचिव चन्द्र थापाले बताएका छन् ।

विज्ञापन

नगर संगठन कमिटीको सचिवालय बैठकले प्रत्येक वडाको रिपोर्ट, वडा कमिटि बैठक, राहत वितरणमा गरिएको सहयोगको अनुमोदन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै वैठकले नगर कमिटीको खाता र नगरसंगठन कमिटी संचालन कोष योजना निर्माण पनि गर्ने भएको छ ।

नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकमा नेकपा बाजुराका प्रचार विभाग प्रमुख अमर खड्का, सचिवालय सदस्य काँशी विक, मानबहादुर विक लगायत नेकपा जिल्ला कमिटीका सदस्य र नगर कमिटी सदस्यहरु सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार