होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशमा नेकपाका स्वार र भट्ट बिजयी
देश/प्रदेश

सुदूरपश्चिम प्रदेशमा नेकपाका स्वार र भट्ट बिजयी

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशमा नेकपाका स्वार र भट्ट बिजयी

माघ ९, डोटी / राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार बिजयी भएका छन ।

महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर बिजयी हुनु भने स्वारले तिन हजार ७ सय बिस मत प्राप्त गरेका हुन ।

नेपाली कांग्रेसका उम्मेदवार तुलसी देबकाेटाले १ हजार आठ सय ५४ मत प्राप्त गरेका छन । कांग्रेस उम्मेदवार देवकाेटा भन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतले पछि पार्दै बिजयी हुनु भएको हाे ।

विज्ञापन

नेकपाका उम्मेदवार तारामान स्वारका प्रतिद्वन्द्वी प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरेका छन। कांग्रेस उम्मेदवार ठगुन्ना भन्दा स्वारले १ एक हजार ८ सय ७२ ठिक दाेब्बर मतले बिजयी भएका हुन ।

साईपालन्युजबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार