नागरिक रैबार/बाजुरा ६ पुस। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको सेन्चुरी बैकका एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि बैक नै शिल गरिएको छ ।
बैँकका कर्मचारीलाई शुक्रबार कोरोना पोजेटिभ देखिएपछि शाखा नै बन्द गरिएको बैकले जनाएको छ । १ जनालाइ काेराेना देखीए संगै अन्यको श्वाव संकलन बाजुरामा नभएपछि बैकका सबै कर्मचारीहरु सबै स्वाव परिक्षण गराउन सुदुर पश्चिम प्रादेशिक अस्पताल धनगढी गएका छन भने बैक हिजो आइतबारदेखि बन्द गरिएकाे पाइएको छ ।
फेसबुक प्रतिक्रियाहरु