होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • असहयोग र घेराबन्दी गरिएपछि जनतासामु गए : प्रधानमन्त्री ओली
देश/प्रदेश

असहयोग र घेराबन्दी गरिएपछि जनतासामु गए : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
[sharethis-inline-buttons]
असहयोग र घेराबन्दी गरिएपछि जनतासामु गए : प्रधानमन्त्री ओली

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै  उनले त्यही कारण प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय गरेकाे बताए।

प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन्। उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै