नागरिक रैबार/बाजुरा ६ साउन। पूर्वप्रधानमन्त्री तथा जननायक वीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले वृक्षारोपण गरेर मनाएको छ ।
मंगलबार नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंडित सहितका नेता तथा कार्यकर्ताहरुले बडीमालिका नगरपालिका ८ राप्कमा मयुरपंख्खीका विरुवाहरु रोप्दै विपीको ३८ औं स्मृति दिवस मनाएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु