होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश सरकारले ७८१ जनालाई छात्रवृति दिदै
देश/प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले ७८१ जनालाई छात्रवृति दिदै

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश सरकारले ७८१ जनालाई छात्रवृति दिदै

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रममा उच्च तथा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागी विभिन्न प्रकारका छात्रवृति दिने कार्यक्रम ल्याएको छ।

उक्त छात्रवृति कार्यक्रम अन्तर्गत छात्रा छात्रवृतिमा प्रत्येक स्थानीय तहका दुई जनाका दरले १७६ जना, दलित तथा जनजाति छात्रवृतिमा प्रत्येक स्थानीय तहका दुई जनाको दरले १७६ जना, प्राविधिक डिप्लोमा अध्ययन छात्रवृतिमा प्रत्येक स्थानीय तहबाट दुईको दरले १७६ जना, TSLC अध्ययन छात्रवृतिको लागि प्रत्येक स्थानीय तहबाट दुई जनाको दरले १७६ जना, र चिकित्सा शिक्षा अध्ययन छात्रवृति तर्फ ९ जना एबम अन्य गरी ७८१ जनालाई छात्रवृति दिन आबेदन नै माग गरिसकेको छ, आर्थिक अभाबका कारण कोहि कसैले पनि शैक्षिक पहुच बाट बन्चित हुन नपरोस भन्ने उद्द्शेयका साथ् यो कार्यक्रम अघि सारिएको मन्त्रालय श्रोतले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार