होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु
Breaking News

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

जेठ २६ काठमाडौं :  नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।   कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका  ६० वर्षीय पुरुषको  मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।  यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। थाहाखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै