होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘अर्बौ पैसा कमाउन र चीनलाई कमजोर बनाउन यी दुई देशले रचेको षड्यन्त्र हो कोरोना भाइरस’
समाचार

‘अर्बौ पैसा कमाउन र चीनलाई कमजोर बनाउन यी दुई देशले रचेको षड्यन्त्र हो कोरोना भाइरस’

  • नागरिक रैबार
‘अर्बौ पैसा कमाउन र चीनलाई कमजोर बनाउन यी दुई देशले रचेको षड्यन्त्र हो कोरोना भाइरस’

एजेन्सी । अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक लडाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् ।

साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा यो दावी गरिएको छ छ कि अमेरिका र इजरायलबाट कोरोनाभाइरसको विकास गरिएको हो, यो कुनै संयोगको कुरा होइन । तर, अमेरिकामा पनि कोरोना भा”इरसका सं क्रमितहरु बढी रहेको खबर बाहिर आएको छ ।

रिपोर्टमा भनिएको छ,‘यस्तो खतरनाक भाइरसको विकास चीनमा मात्रै किन भयो । यस्ता भा”इरस अमेरिका र इजरायल जस्ता देशमा किन भेटिएनन् । पहिला पनि उनीहरुले इजिप्टमा त्यस्ता भाइरसको विकास गरेका थिए । गरिब देश जुनमा उनीहरुको केही सम्बन्ध नै छैन त्यस्ता देशमा यस्ता भाइरसको विकास गरेर उनीहरुलाई फाइदा पनि छैन ।’

विज्ञापन

ती रिपोर्टहरुले अमेरिका र इजरायललाई आरोप लगाउँदै भनेका छन्,‘चीन र अरब देशहरुमा यो षड्यन्त्र आजको होइन । पहिला पनि गरिएका थिए । तर, यसबारे कमैको चासो जानुले उनीहरु थप बलवान बन्ने मौका पाए ।’

रिपोर्टमा भनिएको छ,‘जब इजिप्टले पोल्ट्रिफर्मका लागि आफु सक्षम रहेको र अन्यन्त्रबाट ल्याउन नपर्ने घोषणा गर्यो । केही समय पश्चात नै उक्त देशमा भाइरस देखियो । एभियन ”फ्लु’का कारण इजिप्टको पोल्ट्री फर्म चरम सं”कटमा पुगेको थियो । इजिप्टले अमेरिका र फ्रान्सबाट ठुलो संख्यामा कुखुरा आयात गर्दै आइरहेको थियो । जब उ आफ्नै सक्षम भयो तब उसको देशमा ‘फ्लु”को समस्या देखियो ।’

रिपोर्टमा अगाडि भनिएको छ,‘सन् २००३ मा जब चीनले आफुसँग ठुलो पुँजी सञ्चित घोषणा गरेको थियो र विश्व अर्थतन्त्रमा प्रभाव राख्न सफल हुँदै थियो त्यसै वर्ष सार्स नामक भाइसले चीनलाई ठुलो नोक्सानी पुर्यायो । चीनको द्रुत विकासलाई उक्त भाइरसको विकास गरी रोक्न खोजियो । चीनलाई कमजोर बनाउन खोजियो ।’

सिरियाबाट प्रकाशित हुने अल–थरा दैनिकले लेखेको छ,‘कोरोना भा”इरस अमेरिका–चीन यु”द्धको एउटा भाग हो । यसले निम्त्याउने वि’नाश भ’यानक छ ।’

‘इबोला, जिका, सार्स, एभियन लगायत अन्य भाइरसहरु यो सबै अमेरिकाले विकास गरेको भाइरसहरु हुन् । पछिल्लो समय विश्वलाई आफ्नो नियन्त्रणमा बनाउन वा ध”’म्की दिन यस्ता भाइरसको विकास भइराखेको छ ।’

एक इजिप्ट न्युज साइट भेटोगेटले एउटा सिद्धान्तका आधारमा भनेको छ,‘चीनको वुहानलाई केन्द्र बनाएर किन को”’रोना भाइरस फैलियो । रिपोर्टमा भनिएको छ,‘अमेरिकन उद्योगहरु यस्ता भाइरस निर्माण गर्न जहिले अग्रसर छन् । भिरुलेन्ट स्मलपक्स देखि बुबोनिक प्लेग भा”इरसहरु पछिल्लो समय विश्वले देखिसकेको छ ।’ उक्त साइटले भनेको छ,‘ वुहान एक औद्योगिक शहर हो । तर, अन्य शहरभन्दा यो शहर चीन सरकारको त्यति महत्वमा परेको छैन । यो क्षेत्रमा अपराधका घटना घटाउन र रच्न विदेशीहरुलाई सहज हुने गरेको छ ।’

रिपोर्टमा भनिएको छ,‘गुञ्जाओ, बेइजिङ, टियानजिङ, हङकङ चीनका प्रमुख शहर हुन् । अन्य प्रमुख शहरमा आफ्नो प्रभाव नपर्ने भएका कारण उनीहरुले वुहान रोजेका हुन् ।’

चीनमा फैलिएको यो म”हामारीका कारण उपचार र औषधीमा ठुलो खर्च हुने र ती औषधीहरु इजरायलमा म्यानुफ्याकचरिङ हुने रिपोर्टमा उल्लेख छ ।

हालसम्म चीनमा यो भाइरसका कारण २८७३ जनाको निधन भइसकेको छ भने ८० हजार जना संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार