होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुराका तीन महिला नेतृ अनेमसंघको केन्द्रिय सदस्यमा
राजनीति

बाजुराका तीन महिला नेतृ अनेमसंघको केन्द्रिय सदस्यमा

  • नागरिक रैबार
बाजुराका तीन महिला नेतृ अनेमसंघको केन्द्रिय सदस्यमा

नागरिक रैबार/बाजुरा २१ माघ। अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रिय सदस्यमा बाजुराका ३ जना महिला नेतृ चयन भएकी छन् ।

अनेमसंघको माघ २१ गते काठमाण्डौमा भएको केन्द्रिय एकता सभा कार्यक्रमबाट बाजुराका ३ जना महिला नेतृ पुर्व संविधान सभा सदस्य बसुन्धरा रोकाया, अनेमसंघ बाजुरा अध्यक्ष मनदेवी ओली र पुर्व अनेमसंघ क्रान्तिकारी बाजुरा जिल्ला ईन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य कमल कुमारी शाह चयन भएकि हुन् ।

उनीहरु तीनै जना महिला नेतृहरु मध्ये बसुन्धरा रोकाया पुर्व संविधान सभा सदस्य तथा नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य हुन् भने मनदेवी ओली अनेमसंघ बाजुरा जिल्ला अध्यक्ष हुन् त्यस्तै कमल कुमारी शाह नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य हुन् ।

विज्ञापन

अनेमसंघको केन्द्रिय सदस्यमा चयन भएकी तिनै जना महिला नेतृहरु बाजुरा जिल्लामा महिलाको समानता र मुक्ती आन्दोलनमा निरन्तर लागिरहेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि