होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने
देश/प्रदेश

आज पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने

  • नागरिक रैबार
आज पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने

शनिबार पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन्। तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए।

 उनका अनुसार शनिबार देशभर कै मौसम एकैछिन उघ्रिए पनि फेरि बादल लागिहाल्नेछ। काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने उले बताए।

यो प्रणाली कमजोर हुँदै गएर बेलुकीदेखि भने पानी पर्न रोकिनेछ। तर फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्ण रुपमा खुल्ने संभावना भने नदेखिएको मौसमविद् मानन्धरले बताए।

विज्ञापन

गएको २४ घण्टामा सबैभन्दा धेरै दिपायलमा ६२ दशमलव ३ मिलिमिटर पानी परेको छ। पानी र हिउँ परेपछि देशभरकै जनजीवन प्रभावित भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार