होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चर्चित विद्यार्थी थापालाई गृह जिल्ला बाजुरामा भव्य स्वागत
समाचार

चर्चित विद्यार्थी थापालाई गृह जिल्ला बाजुरामा भव्य स्वागत

  • नागरिक रैबार
चर्चित विद्यार्थी थापालाई गृह जिल्ला बाजुरामा भव्य स्वागत

नागरिक रैबार/बाजुरा १७ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित युवा विद्यार्थी हेमराज थापालाई गृह जिल्ला बाजुरामा भव्य स्वागत गरिएको छ ।

बुधबार साँझ बाजुरा सदरमुकाम मार्तडी पुगेका विद्यार्थी थापा सहितको टोलीलाई खप्तड मालिका युवा संजाल बाजुराका युवाहरुले फुलमाला, खादा र अविर लगाई भव्य स्वागत गरेकाे खप्तड मालिका युवा संजाल बाजुराका वरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताएका छन् ।

Image may contain: 13 people, people standing, people sitting and night

विज्ञापन

जिल्लाको बुढीगंगा नगरपालिका १ डुंग्रीमा स्थायी घर भएका थापा लामो समयदेखि काठमाण्डाैमा बसेर युवा विद्यार्थीको पक्षमा वकालत गर्दै आएका छन् । थापासंगै समाजसेवी प्रकाश लौधरी र २ जना पत्रकार पनि बाजुरा आएका छन् ।

Image may contain: 1 person

साउन २५ गते राति परेको अविरल वर्षासंगै बुढीगंगा नदिमा आएको बाढीले क्षती पुर्याएको बडीमालिका, गौमुल र बुढीगंगा नगरपालिकाका नदि आसपास क्षेत्रका विस्थापित परिवारलाई सम्वन्धित ठाउँमै पुुगेर भेटघाट गर्ने र उनीहरुलाई आवश्यक सहयोग गर्ने विद्यार्थी थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार