होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • उड्डयन मन्त्रालयले भ्रमण वर्षको अवसरमा सरकारी निकाय दिपावली गर्न आव्हान
Breaking News

उड्डयन मन्त्रालयले भ्रमण वर्षको अवसरमा सरकारी निकाय दिपावली गर्न आव्हान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
उड्डयन मन्त्रालयले भ्रमण वर्षको अवसरमा सरकारी निकाय दिपावली गर्न आव्हान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को अवसरमा सरकारी निकाय दिपावली गर्न  आव्हान गरेको छ। सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले मंगलबार र बुधबार सबै सरकारी निकायमा दिपावली गर्न निर्देशन दिएको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न आग्रह गरेको छ।

बुधबारबाट सुरु हुने भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई लक्षित गरि दिपावली मनाउन सर्कुलर जारी गरिएको मन्त्रालयले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै