होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ बिजयी
राजनीति

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ बिजयी

  • नागरिक रैबार
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ बिजयी

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्।

प्रजातन्त्र पाटी नेपालका  पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ।  आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो।

स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उप निर्वाचन भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार