होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • कमला घिमेरेको दोस्रो गित सार्बजनिक भएको छ ! हेर्नुहोस भीडियो …
मनोरञ्जन

कमला घिमेरेको दोस्रो गित सार्बजनिक भएको छ ! हेर्नुहोस भीडियो …

  • नागरिक रैबार
कमला घिमेरेको दोस्रो गित सार्बजनिक भएको छ ! हेर्नुहोस भीडियो …

पछिल्लो समयमा निकै चर्चित बाल गायिका कमला घिमिरे को चिया छानेको गित पछि अहिले दोस्रो `जिन्दगी` बोलको गीत सार्बजनिक भयको छ । कमलाले निकै छोटो समयमा ठूलो सफलता हात पार्न सफल भयकी छिन । धेरै दर्शकहरुले उनलाई मन पराउदै आउनुभयको पनि छ । उनी गाउन मात्रै होइन नाच्न मा पनि उत्तिकै खप्पिस छिन । केही दिन अघि मात्र सुटिङ्ग भयको उक्त गित अहिले सबै बजारमा सार्बजनिक भैसकेको छ ।

आलाप रेकर्डिङ स्टुडियो को प्रस्तुतिमा चर्चित गायक किशान बिनायक र बाल गायिका कमला घिमिरेको आवाजमा प्रतिभाशाली कलाकार झलक सङ्गितम ,रेशम ओलि र कल्यान घिमिरेको शब्द सिर्जनामा बहुप्रतिभा का धनी सर्जक झलक सङ्गितम को लय तथा सङ्गीत संयोजनमा किशान बिनायकको लोक दोहोरी एल्बम `जिन्दगी´ बजारमा उपलब्ध भएको छ ।
हेर्नुहोस भिडियो…!

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार