होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मकवानपुर
  • बिसालु च्याउ खाँदा मकवानपुरमा एक जनाको मृत्यु, तीन बिरामी
मकवानपुर

बिसालु च्याउ खाँदा मकवानपुरमा एक जनाको मृत्यु, तीन बिरामी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बिसालु च्याउ खाँदा मकवानपुरमा एक जनाको मृत्यु, तीन बिरामी

विषालु च्याउ खाँदा मकवानपुरको दुर्गम गाउँ राक्सिराङ गाउँपालिका—७ दाराङकी एक चेपाङ किशोरीको मृत्यु भएको छ । अरु तीन जना बिरामी परेका छन् । दाराङकी १४ वर्षीया वुन्जीमाया चेपाङको च्याउ खाएर मृत्यु भएको हो । बावु दिपबहादुर चेपाङ, दाइ भद्रबहादुर चेपाङ र ७ वर्षीय भाइ सोमबार चेपाङ भने बिरामी परेका छन् । उनीहरुको नजिक स्वास्थ्य चौकी नभएकाले उपचार हुन सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार