होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मिलानलाई उडिनेसको धक्का
देश/प्रदेश

मिलानलाई उडिनेसको धक्का

  • नागरिक रैबार
मिलानलाई उडिनेसको धक्का

एजेन्सी । इटालियन सिरी ‘ए’ को बलियो टोली एसि मिलानलाई लिगको पहिलो खेलमै उडिनेसको नराम्रो धक्का लागेको छ । आइतबार राति भएको खेलमा मिलान उडिनेससँग १–० गोलले पराजित भयो ।

उडिनेसको जितमा रोड्रिगो बेकाओले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । उडिनेसको घरेलु मैदानमा मिलान फिका देखिएको थियो ।

 मिलानले खेलभर गोलगर्न लायक राम्रो अवसर बनाउन नसक्दा हारबाट सिजनको सुरुवात गरेको छ । जितसँगै उडिनेसले तीन अंक बटुलेको छ ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार रातिनै भएका अन्य खेलमा ब्रेसियाले काग्लियरीलाई १–०, टोरिनोले ससौलोलाई २–१, एट्लान्टाले एसपीएएललाई ३–२ तथा लाजियोले साम्पडोरियालाई ३–० गोलले हराएको छ ।

विज्ञापन

एस रोमा र जिनोआले ३–३ तथा भेरोना र बोलोग्‍नाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार