होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विप्लवद्वारा उपनिर्वाचन बहिस्कार, सत्तारुढ दलको कार्यक्रममाथि ‘प्रतिबन्ध’
राजनीति

विप्लवद्वारा उपनिर्वाचन बहिस्कार, सत्तारुढ दलको कार्यक्रममाथि ‘प्रतिबन्ध’

  • नागरिक रैबार
विप्लवद्वारा उपनिर्वाचन बहिस्कार, सत्तारुढ दलको कार्यक्रममाथि ‘प्रतिबन्ध’

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने जनाएको छ। पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै उपनिर्वाचनलाई ‘सशक्त बहिस्कार’ गर्ने उल्लेख गरेका छन्।

विज्ञप्तिमा सत्तारुढ दलको कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावको कार्यक्रममा सरकार र सत्तामा सामेल पार्टीहरुको गतिविधिहरुलाई लगाउने निर्णय गरेको छ।”

सर्वसाधारणलाई उपचुनावमा सहभागी नहुन आग्रह गर्दै विप्लवले आफ्ना कार्यकर्तामाथि दमन नगर्न सुरक्षा निकायलाईसमेत आग्रह गरेका छन्।सीमा विवादमा सरकारले प्रतिवाद गर्न नसकेको भन्दै विप्लवले सरकारको पनि आलोचना गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि