होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा ट्याक्टर दुर्घटना
Breaking News

मार्तडीमा ट्याक्टर दुर्घटना

  • नागरिक रैबार
मार्तडीमा ट्याक्टर दुर्घटना

रामबहादुर विक/ बाजुरा २ असार । सदरमुकाम मार्तडीमा सोमबार विहान ट्याक्टर दुर्घटना भएको छ । बाहुली खोलाबाट ढुङ्गा ल्याएर सदरमुकाम मार्तडीबजार आउँदै गरेको से १ त १०४२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । सहरी विकासको आर्थिक सहयोगमा र पुस्प रोकायाको ठेक्कामा निर्माण हुन लागेको भम्कीचौरदेखि खुलामंच सम्मको उक्त सडक खण्डमा पर्ने थापाबाडा नजिकै ट्याक्टर दुर्घटना भएको हो ।
ट्याक्टर चालक मदन बाहोरा रहेको र दुर्घटनामा मानविय क्षेत्री नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि