होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ६ वर्षिया बालिका बलत्कार गर्ने अभियुक्त पक्राउ
समाचार

६ वर्षिया बालिका बलत्कार गर्ने अभियुक्त पक्राउ

  • नागरिक रैबार
६ वर्षिया बालिका बलत्कार गर्ने अभियुक्त पक्राउ

नागरिक रैबार/बाजुरा ३० असार। प्रहरीले ६ वर्षिया बालिका बलत्कार गरेको आरोपमा एक जना अभियुक्तलाई पक्राउ गरेको छ । ६ वर्षिया बालिकालाई बडीमालिका नरपालिका वडा नं चौराटा बस्ने बर्ष १९ को बिक्रम बिष्टले जबरजस्ती करणी गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अभियुक्त बिष्टलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले सामाजिक संजाल मार्फत जानकारी गराएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार