होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा गौमुल गाउँ कमिटीद्धारा सपथ ग्रहण
राजनीति

नेकपा गौमुल गाउँ कमिटीद्धारा सपथ ग्रहण

  • नागरिक रैबार
नेकपा गौमुल गाउँ कमिटीद्धारा सपथ ग्रहण

नागरिक रैबार/बाजुरा २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौमुल गाउँ कमिटीका सदस्यहरुले आइतबार शपथ ग्रहण गरेका छन् ।
गौमुल गाउँपालिकाको घटमुनामा आयोजित एक कार्यक्रमका विच गौमुल गाउँ कमिटीका ७५ सदस्यहरुलाई नेकपा बाजुरा जिल्ला कमिटी सचिव भरत बुढाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् ।

Image may contain: 2 people, people smiling, people standing

शपथ ग्रहण कार्यक्रममा गाउँ कमिटीका सदस्यहरुले जनताको जनमतलाई कदर गर्दै गाउँ कमिटीले नेकपा पार्टीलाई एकढिक्का बनाएर जनताको चाहाना अनुसार अघाडि बढ्ने र पार्टीको विधि, विधान अनुसार पार्टीलाई आगामी दिनहरुमा थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेकपा गौमुल गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकायाको अध्यक्षतामा संचालन भएको शपथ ग्रहण कार्यक्रमा प्रमुख अतिथि नेकपाका जिल्ला सचिव भरत बुढा, जिल्ला कमिटी सदस्य हरीबहादुर रोकाया, नरेश रोकाया, तुलसीराम रोकाया, सीता थापा लगाएत नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि