होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • कक्षा ११ मा कलेज टप भए बाजुराका खगेन्द्र बोगटी
शिक्षा

कक्षा ११ मा कलेज टप भए बाजुराका खगेन्द्र बोगटी

  • नागरिक रैबार
कक्षा ११ मा कलेज टप भए बाजुराका खगेन्द्र बोगटी

नागरिक रैबार/ बाजुरा २६ असोज। राष्ट्रिय परीक्षा बोर्डले असोज ७ गते प्रकाशित गरेको कक्षा ११ को परिक्षामा काठमाण्डौं मोडल कलेजबाट बाजुराका खगेन्द्र बोगटी कलेज टप भएका छन् ।

काठमाण्डाै माेडल कलेजमा अध्ययनरत बाेगटीले  कक्षा ११ को परिक्षामा  म्यानेजमेन्ट तर्फ ३.६८ जिपिए नतिजा ल्याएर कलेज टप भएका हुन् ।

बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कने निवासी बुवा मिन बहादुर बोगटी र आमा पार्वती बोगटीको जेष्ठ सुपुत्रका रुपमा जन्मेका बोगटीले बडीमालिका ईङ्गिलिस बोडिङ्ग स्कुल मार्तडीबाट २०७५ सालमा एसईई परिक्षा दिएका थिए ।

विज्ञापन

मार्तडीमा  एसईई परिक्षा दिएर उच्च शिक्षा अध्ययनका लागि काठमाण्डाै गएका थिए । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार