होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सार्वजनिक सवारी साधनमा १२ प्रतिशत भाडा वृद्धि
देश/प्रदेश

सार्वजनिक सवारी साधनमा १२ प्रतिशत भाडा वृद्धि

  • नागरिक रैबार
सार्वजनिक सवारी साधनमा १२ प्रतिशत भाडा वृद्धि

सरकारले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले सबै खाले सवारी साधनमा लागू हुने गरी अधिकतम १२ प्रतिशत भाडा बढाइएको बताए।

विभागमा आज भएको बैठकमा सो निर्णय भएको उनले जनाए।असार १ गतेदेखि लागू हुने गरी भाडादार बढाइएको हो।

३५ प्रतिशत इन्धन र ६५ प्रतिशत अन्य खर्चलाई तुलना गरेर वैज्ञानिक ढंगले  बढाइएको उनले जनाए। यस्तै ट्याक्सीमा फ्ल्याग डाउन (चढ्ने बित्तिकै) ५० रुपैयाँ लागू गरिएको छ।

विज्ञापन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफूहरूसँग विभागले कुनै छलफल नगरेको र यी कुरा मिडियाबाट मात्र जानकारीमा आएको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि