होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढी–पहिरोले भत्कायो जडिवुटी संकलन केन्द्रको भवन
समाचार

बाढी–पहिरोले भत्कायो जडिवुटी संकलन केन्द्रको भवन

  • नागरिक रैबार
बाढी–पहिरोले भत्कायो जडिवुटी संकलन केन्द्रको भवन

नागरिक रैबार /बाजुरा २७ असार । लगातारको वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको जडिवुटी संकलन केन्द्रको भवन भत्काएको छ ।
विहिबार साँझ देखि परेको लगातारको वर्षासंगै भवन माथिबाट आएको बाढी÷पहिरोका कारण जडिवुटी संकलन केन्द्रको भवन भत्किएको स्थानीय मीनबहादुर कटुवालले बताएका छन् ।

बाढी र पहिरोका कारण भवनको पछाडिको पर्खाल भत्किएपछि जडिवुटी संकलन केन्द्रको पुरै भवनमा क्षती भएको कटुवालले बताएका छन् ।
बुढीगंगा नगरपालिकाको वडा नं. ७ मा बनेको जडिवुटी संकलन केन्द्रको भवन सुदूरपश्चिम प्रदेश सरकारकोे ४ लाख बराबरको लागतमा निर्माण भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार