होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • कैलालीको भासु भिरबाट खसेर एक बालिका गम्भीर घाईते
पत्रपत्रिका

कैलालीको भासु भिरबाट खसेर एक बालिका गम्भीर घाईते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीको भासु भिरबाट खसेर एक बालिका गम्भीर घाईते

कैलाली: कैलालीको चुरे गाँउपालिका–५ मा रहेको भासु भिरबाट खसेर एक बालिका घाईते भएकी छन्। घाइते हुनेमा सोही गाँउपालिका बलबहादुर लामाकी १६ वार्षीय छोरी ईन्द्रा लामा रहेकी छन्।

शनिबार साँझ बाख्रा लिन जाने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएकी उनलाई उपचारको लागी निसर्ग अस्पताल धनगढी पठाईएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै