होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आफ्नै घरमा सुतिरहेकी ८ वर्षीया बालिका बलात्कृत
समाचार

आफ्नै घरमा सुतिरहेकी ८ वर्षीया बालिका बलात्कृत

  • नागरिक रैबार
आफ्नै घरमा सुतिरहेकी ८ वर्षीया बालिका बलात्कृत

आफ्नै घरमा सुतिरहेकी एक ८ वर्षीया बालिका बलात्कृत भएकी छिन।  बाग्लुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्गकी बालिकालाई गत मंसिर ६ गतेसुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घर भई हाल खर्वाङ्ग बस्दै आएका ४२ वर्षीय दिपेन्द्र राईले जबरजस्तीकरणी गरेको खुलेको हो।

बालिका र उनका आफन्तले घटनाबारे प्रहरीमा जाहेरी दिएपछि राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक नरेन्द्र कार्कीले जानकारी दिएका छन्। आरोपित राई र बालिकाका बुबासँगै मजदुरी गर्ने र एउटै घरमा बस्दै आएको प्रहरीको भनाई छ। राईविरुद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै