होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बाजुरा बिशेष
  • रेडक्रसको ५७ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण
बाजुरा बिशेष

रेडक्रसको ५७ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रेडक्रसको ५७ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

नागरिक रैबार/बाजुरा १९ भदाै।   नेपाल रेडक्रस सोसाइटीको ५७ औं स्थापना दिवस बाजुरामा पनि मनाईएको छ । रेडक्रसले ५७ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरेर दिवस मनाएको हो ।
नेपाल ‘रेडक्रस सोसाइटीले माया अर्थात (love) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटीले सदैब मानवीय सेवा गरिरहेकोले दिवसका अवसरमा अस्पतालका विरामीहरुको स्वास्थ्यमा रहेका विरामीहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर विरामीहरुलाई फलफुल वितरण गरेको नेपाल रेडक्रस शाखा बाजुराका मन्त्री रमबहादुर शाहीले बताए ।

रेडक्रसका मन्त्री रमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बडीमालिका गरपालिकाका प्रमुख पदम बडुवाल, विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल, त्यस्तै अतिथिमा जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डा.रोहित गिरी लगायतका रेडक्रस प्रेमी विभिन्न व्यक्तिहरुको उपस्तिथी रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ३२ मिनेटutes अगाडि

भर्खरै