होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाग्लुङमा जीप दुर्घटना १४ जनाको मृत्यु, ३ घाइते
समाचार

बाग्लुङमा जीप दुर्घटना १४ जनाको मृत्यु, ३ घाइते

  • नागरिक रैबार
बाग्लुङमा जीप दुर्घटना १४ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मंलबार बिहान १०.३० बजेको समयमा बा १ ज ५२१९ नम्बरको यात्रु बहाक जीप दुर्घटनामा परेको हो । १७ जना यात्रु बोकेको उक्त जीप पल्टिदा तीन जना घाइते भएका छन ।

कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिकाऔ७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला ,चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइतेको उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार