होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बंगलादेश र कतारका आवासीय राजदूतको शपथ
राजनीति

बंगलादेश र कतारका आवासीय राजदूतको शपथ

  • नागरिक रैबार
बंगलादेश र कतारका आवासीय राजदूतको शपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारका लागि नेपालका आवासीय राजदूतलाई पद तथा गोपनीयाको शपथग्रहण गराएकी छन्।

आइतबार शीतल निवासमा आयोजित विशेष समारोहमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत डा‍‍. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त डा. नारदनाथ भारद्वाजले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो। अन्नपूर्णपोष्टबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार