होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भक्तपुर : सरकारी एवं सामुदायिक विद्यालयको पढाइ स्तर अझै उठ्न सकेको छैन। सरकारले सामुदायिक विद्यालयको क्षेत्रमा गरेको लगानीअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम चित्त बुझ्दो देखिँदैन। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको परीक्षाफलअनुसार सरकारी एवं सामुदायिक विद्यालयको परिणाम धेरै नै खस्केको देखिन्छ। शिक्षा मन्त्रालयका सचिव खगराज बरालको उपस्थितिमा परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बिहीबार […]
काठमाण्डाै २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा […]