होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८२ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व निर्विरोध निर्वाचित भएको छ। जसमा सबैभन्दा धेरै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व छ। ३२ क्याम्पसमा अनेरास्ववियु निर्विरोध निर्वाचित भएको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार अनेरास्ववियुबाट कोशीमा ४, बागमतीमा ८, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष […]
काठमाडौं– फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व रङसँग जोडिन्छ । परापूर्व कालदेखि नै मित्रता, एकता तथा सद्भावस्वरुप खुसी आदानप्रदान गर्दै होली मनाइन्छ । साना बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङ्गमा रंगिने गर्दछन् । आफन्त भेट हुने एक अर्कालाई रङ लगाएर मिठो मिठो खाँदै होली पर्व मनाउने प्रचलन हाम्रो समाजमा बढ्दै गएसँगै जो कोहीलाई जथाभाबी रङ […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जनाको उद्धार सकुशल गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो । भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुरामा आगामी चैत्र १६ गते बाट कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ आयोजना हुने भएको छ । बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा आगामी चैत्र १६ गते देखि २५ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा महोत्सव आयोजना हुन् लागेको हो । आज बडीमालिका सामुदायिक विकास समाज बाजुराले मार्तडीमा पत्रकार सम्मेलन गर्दै महोत्सव संचालन बारे […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । शनिवार एक कार्यक्रमका विच वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो । वडामा रहेका छाउपडीका लागि बनाइएका गोठहरुको स्थानीयको सक्रियतामा हटाएर छाउपडी महिलाहरुलाई सुरक्षित तरिकाले घरभित्रै बस्न सक्ने गरी बनाएपछि वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएको १ का […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेका छन् । कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भीरबाट लडेर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतकको शव […]
नागरिक रैबार/बाजुरा २३ फागुन।बाजुरामा राष्ट्रिय परिचयपत्र बनेर आएको भएपनि यहाँका नागरिकहरुले अहिलेसम्म लिन नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । २०७७ साल असोज १ गतेबाट बाजुरामा सुरु गरिएको राष्ट्रिय परिचयपत्र अभियानमा हालसम्म १४ हजारको कार्ड बनेर आईसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । हालसम्म ४ हजार कार्डहरु लिएको भएपनि अझैं साढे १० […]
नागरिक रैबार/बाजुरा २३ फागुन। बाजुराकाे जगन्नाथ गाउँपालिका-१ पानीखाल लेखको भेडीगाेठमा आगलागि भएको छ । आगलागीबाट सोही गाउँपालिका-१ का अर्जुन गिरीको भेडी गोठमा रहेका चारवटा भेडा मरेको र नगद ४० हजार, त्रिपाल, बलांकेट, कम्मल, लुगाकपडा, खाद्यान्न, मोवाईल लगायतका सामग्री जलेर नष्ट भएका छन् । भेडीगाेठमा चुलोमा आगो बलिरहेकाे बेला एकाएक चलेकाे हावाहुरीले आगलागी हुँदा चार भेडा […]
काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ […]
जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकहरुबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरेको छ।बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट(२०२५ु को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो। सन् […]
नागरिक रैबार/बाजुरा २१ फागुन। कैलाशकुट क्याम्पसर काठमाण्डौंको स्ववियु सभापतिमा विनोद विकले उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववीयुको तर्फबाट कैलाशकुट क्याम्पस काठमाण्डौंमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि विकले स्ववियु सभापतिमा उम्मेदवारी दिने भएका हुन् । बाजुराको बुढीनन्दा नगरपालिका स्थायी घर भई हाल कैलाशकुट क्याम्पस काठमाण्डौंमा अध्ययनरत रहेका विकले विद्यार्थीहरुको शैक्षिक […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडीमालिका नगरपालिकाले हालै सम्पन्न जिल्ला जिला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड विजेता खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको छ । बुधबार मार्तडीमा एक कार्यक्रमका बिच १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेका खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको हो । १५ औँ जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका खेलाडीले […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराकाे गाैमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीया डम्मरबहादुर रोकाया रहेका छन् । घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार विहान मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा रहेकाे घाँस काट्ने क्रममा लडेर मृत्यु भएको आफन्त दीपेन्द्र […]
नागरिक रैबार/बाजुरा २० फागुन। नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाजुराकाे अध्यक्षमा देवु खाति सर्वसम्मत अध्यक्षमा चयन भएकी छन् । अनेमसंघकाे हिजाेबाट सूरू भएकाे ८ औ जिल्ला अधिवेशनले अध्यक्षमा खाति रहने गरि ३३ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे । जस अनुसार उपाध्यक्ष निर्मला रोकाया र अमला दमाई, सचिव दुर्गा थापा, उप -सचिव गिता […]
ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यस पटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । […]
कर्णाली करिडोर अन्तर्गतको जुड्डीमा आइपुग्दा एक महिला सडकको छेउमा बसेर मादल बजाउँदै गित गाउँदै थिइन । उनको अघि एक पुरुष विस्तारै नाचिरहेका थिए । गितको बोल थियोः ‘दिलमा तिमी, तिमि नै आँखामा, तिम्रो माया छ मेरो नसा नसामा, रगत रगतमा नसा नसामा हे रगत रगतमा…’ प्रल्हाद सुवेदीले लेखेको, कुलेन्द्र विक र विष्णु माझीले गाएको यो […]
नागरिक रैबार/बाजुरा १८ फागुन। बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालायलाई पत्र पठाएको छ । परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहित मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको गाैमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् । स्थानीयले पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र […]
नागरिक रैबार/बाजुरा १७ फागुन। नेपाल बुद्धिजीवी परिषद बाजुराको सातौ जिल्ला अधिबेशन मार्तडीमा सम्पन्न भएकाे छ । अधिवेशनले अध्यक्षमा शेरबहादुर रावलकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे। मार्तडीमा सम्पन्न उक्त अधिवेशनबाट जसमा उपाध्यक्षमा दीमा सुब्बा,सचिव महेशराज जैशी,कोषाध्यक्ष दीपक रोकाया र सह सचिवमा नवराज बुढा रहने गरी १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको निर्वाचन समितिले जनाएको छ […]
नागरिक रैबार/धनगढी १७ फागुन। प्रेस चाैतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । सुदूरपश्चिमकाे धनगढीमा शनिवार सम्पन्न प्रेस चाैतारीकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा नरेन्द्रसिंह कार्की रहने गरि २५ सदस्यीय नयाँ प्रदेश समिति चयन भएकाे हाे । जस अनुसार उपाध्यक्षमा मीन ठकुरी महिला उपाध्यक्ष कल्पना बोहरा, महासचिव भानुभक्त आचार्य, कोषाध्यक्ष लक्ष्मणदत्त पन्त, […]
बझाङ– बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए। उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी दिएको आधारमा […]